समाचार
गाउँपालिका अध्यक्ष ज्यू काे कार्यकक्षमा धुलिखेल अस्पताल घिरिङ १ पुट्टारका प्राविधिक एवमं KOICA नेपाल संस्थाबाट पाल्नुभएका आगन्तुकहरूसंग धुलिखेल हस्पिटल लगायत कृषि ,शिक्षा विषयमा छलफल गर्दै गर्दा लिइएका तस्विरहरू
गाउँपालिका अध्यक्ष ज्यू काे कार्यकक्षमा धुलिखेल अस्पताल घिरिङ १ पुट्टारका प्राविधिक एवमं KOICA नेपाल संस्थाबाट पाल्नुभएका आगन्तुकहरूसंग घिरिङ गाउँपालिका १ पुट्टारमा रहेकाे धुलिखेल हस्पिटललाइ सुविधा सम्पन्न गराउने तथा गाउँपालिका भित्र कृषि ,शिक्षा लगायतका विषयमा गरिएकाे अन्तरक्रिया कार्यक्रममा लिइएका तस्विरहरू ।।।








