KOICA ERCN परियोजनाले ,परियाेजनाकाे कार्यक्षेत्रमा स्थापित श्री कालीगण्डकी कृषि उपज संकलन केन्द्र पुट्टार काे स्थानीय कृषि उपजकाे बजारीकरण गर्नकाे लागि महिन्द्रा सिंगल क्याविनकाे ढुवानी साधन बलेराे जीप यहि मिति २०८१ असाेज १० (तदनुसार २७ सेप्टेम्बर २०२४) गते उपलब्ध गराएकाे छ । साथै कालीगण्डकी कृषि उपज संकलन केन्द्र पुट्टारकाे उद्घाटन २०८० चैत १३ गते भएकाे थियाे उक्त गाडी koica country office नेपालका राष्ट्रिय निर्देशक श्री मुहन काेंग (moohean kong) ले घिरिङ गाउँपालिकाका अध्यक्ष श्री हाेम बहादुर थापालाइ गाडीकाे चावी हस्तानान्तरण गर्नुभएकाे थियाे।